Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13753 - 13758 of 24019
मनिष अन्जान, काठमाण्डौ, 2017-05-01, सोमवार

यति बेला एउटा फिल्मको खुबै चर्चा छ, त्यो हो 'म यस्तो गीत गाउँछु' । फ्लोरमा जानु अगाडिदेखी नै विभिन्न कारणले चर्चामा रहेको यो फिल्मको आइतबारबाट भने झन चर्चा चुलिएको छ । कारण, फिल्मको एक लभस्टोरी गीत सार्वजनिक भएको छ र अहिले यो गीतले युट्युबमा गज्जबकै रेस्पोन्स पाइरहेको छ । 

एजेन्सी, काठमाण्डौ, 2017-05-01, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2017-04-30, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2017-04-30, आईतवार
Results : 13753 - 13758 of 24019