Most Recent News Headlines
Results : 13459 - 13464 of 24020



फिल्मीखबर, काठमाण्डौ, 2017-06-20, मंगलवार
यही साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो 'प्रेमगीत २' । वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'को सिक्वेल 'प्रेमगीत २' मा नायकमात्र दोहोरिएका छन् भने नायिका नयाँ छिन् । 'प्रेमगीत'मा प्रेमको भूमिका निर्वाहा गरेका प्रदीप खड्का 'प्रेमगीत २' मा पनि प्रेमकै भूमिकामा छन् । 'प्रेमगीत'मा गीतको भूमिका पूजा शर्माले निर्वाहा गरेकी थिइन् तर यसको सिक्वेलमा पूजाको ठाउँ अश्लेषा ठकुरीले लिएकी छिन् । अश्लेषाले 'प्रेमगीत २' मा गीतको भूमिका निर्वाहा गरेकी छन् ।



Most Visited News (monthly)

