Most Recent News Headlines
Results : 13453 - 13458 of 23748



फिल्मीखबर, काठमाण्डौ, 2017-05-05, शुक्रवार


फिल्मीखबर, काठमाण्डौ, 2017-05-05, शुक्रवार
नेपाली हलमा अहिले दक्षिण भारतीय फिल्म 'बाहुबली २' प्रदर्शन भैरहेको छ । नेपालसँगै यो फिल्मले यतिबेला विश्वभर नै रेकर्ड तोड विजनेश गरिरहेको छ । गएको हप्ता रिलिज भएको 'बाहुबली' ले नेपालबाट नै पहिलो हप्तामा ४ करोडमाथीको विजनेश गरेको वितरक कम्पनी गोपीकृष्ण मुभिजको दावी छ । नेपालका अघिकांश मल्टिप्लेक्स र सिंगल हलहरुमा प्रदर्शन भैरहेको 'बाहुबली २' सँग जुध्ने आँट गएको हप्ता कुनै पनि नेपाली फिल्मले गर्न सकेनन् ।

Most Visited News (monthly)

