Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 13447 - 13452 of 24020
फिल्मीखबर, काठमाण्डौ, 2017-06-23, शुक्रवार

असोज ११ गतेबाट अल नेपाल रिलिज हुन लागेको गएको वर्षको सुपरहिट फिल्म 'छक्का पन्जा'को नेम सिक्वेल 'छक्का पन्जा २' को टीजर सार्वजनिक भएको छ । टीजरमा फिल्मका दुई मुख्य कलाकार बुद्धि तामाङ र दीपकराज गिरी देखिएका छन् । टीजरमा हेमन्त रानाको स्वरमा रहेको 'सुन साइँली' बोलको गीत समावेश छ । 'साइँली गीत' सुन्दै बुलेट बाइकमा बुद्धि तामाङ र दीपकराज गिरी हुकिँएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2017-06-23, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2017-06-23, शुक्रवार
एजेन्सी, मुम्बई, 2017-06-22, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, 2017-06-22, बिहिवार

वर्ष २०७२ मा रिलिज भएको हिट फिल्म 'प्रेमगीत'को चर्चा अझै पनि चल्ने गर्छ सिनेवृतमा । गीत-संगीतदेखि कलाकारहरुको अभिनय, कथावस्तुले 'प्रेमगीत'लाई जीवन्त बनायो । 'प्रेमगीत'मा समाबेश  'म यस्तो गीत गाउँछु' र 'म त अलपत्र पर्छु' बोलको गीत त कालझै नै बन्यो । अब यसको सिक्वेल 'प्रेमगीत २' साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । 'प्रेमगीत'मा प्रदीप खड्का र पूजा शर्मा मुख्य भूमिकामा थिए । यो जोडीको केमेष्ट्रीलाई दर्शकहरुले खुबै रुचाएका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2017-06-22, बिहिवार
Results : 13447 - 13452 of 24020