Most Recent News Headlines
Results : 13465 - 13470 of 24020


फिल्मीखबर, काठमाण्डौ, 2017-06-19, सोमवार
यस वर्षको प्रतिक्षित फिल्म 'प्रेमगीत २' को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले फिल्मका नायक प्रदीप खड्का उर्फ 'प्रेम' र अश्लेषा ठकुरी उर्फ 'गीत'बीचको प्रेमकथा बोल्छ । गीतलाई पाउन प्रेमले गर्ने संघर्षलाई सार्वजनिक ट्रेलरमा देखाइएको छ । फिल्मको लोकेशनले भने आँखा शितल पार्छ ।




Most Visited News (monthly)

