Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12973 - 12978 of 23749
मनिष अन्जान, काठमाण्डौ, 2017-08-01, मंगलवार

चलचित्र कर्ममा लाग्नेहरूका लागि चलचित्र विकास बोर्ड आकर्षणको थलो हो। बोर्डमा सरकारले नियुक्त गरेको अध्यक्ष वा सदस्यहरू नियुक्त भएको दिन नसकिँदै त्यो पदमा जानका लागि हानथाप सुरु भइहाल्छ। अहिले पनि यो काउन्टडाउन सुरु भइसकेको छ। 

मनिष अन्जान, काठमाण्डौ, 2017-08-01, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2017-08-01, मंगलवार
एजेन्सी, मुम्बई, 2017-08-01, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2017-07-31, सोमवार

शुक्रवारबाट प्रदर्शनमा आएको प्रदीप खड्का अभिनित फिल्म ‘प्रेमगीत २’ ले हाल सिनेमा हलहरुमा सानदार कलेक्सन गरिरहेको छ । फिल्मीखबर डटकमलाई ‘प्रेमगीत २’ टीमबाट प्राप्त जानकारी अनुसार, प्रदर्शनको दोस्रो दिन देशभर गरि २ करोड ५३ लाख ८२ हजार १ सय ३२ रुपैयाँ ग्रस विजनेश गरेको फिल्मले तीन दिनमा ३ करोड ग्रस विजनेश गरेको छ ।

Results : 12973 - 12978 of 23749
Most Visited News (monthly)