Most Recent News Headlines
Results : 12913 - 12918 of 23749

फिल्मीखबर, काठमाण्डौ, 2017-08-13, आईतवार
पहाडमा पहिरो र तराईमा बाढी तथा डुबानले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । तराईका बासिन्दा सबैभन्दा बढी मारमा छन् । कतिपयका परिवार र आफन्तको ज्यान गएको छ । हजारौं घर छाडेर विस्थापित हुनु परेको छ । धेरै बाढी प्रभावित भोकै छन् । ज्यानमा एकसरो लुगाबाहेक अरुथोक छैन । पानी थामिएला र डुबेको घरभित्र केही बाँकी छ कि भनेर खोज्ने पखाईमा छन् ।





फिल्मीखबर, काठमाण्डौ, 2017-08-12, शनिवार
लगातारको वर्षाले तरार्इका अधिकांश भु–भाग डुबानमा परेको छ । अविरल वर्षाले इटहरीको मध्यभाग खनार र खनारसंग सीमा जोडिएका झण्डै एक हजार घर डुबानमा परेका छन् । बर्षाका कारण अहिले तराईका अधिकांश ठाउँहरुको जनजीवन प्रभावित भएको छ ।
Most Visited News (monthly)

