Most Recent News Headlines
Results : 12901 - 12906 of 23749


फिल्मीखबर, काठमाण्डौ, 2017-08-15, मंगलवार
अहिलेका ब्यस्त मोडल तथा नायक हुन् पल शाह । दुईसय बढी म्युजिक भिडियोमा अभिनय गरेका पलले विकास आचार्य निर्देशित ‘नाई नभन्नु ल-४’ बाट नेपाली रजतपटमा पाइला राखेका थिए । उनको डेब्यू फिल्म नै हिट भएको थियो । 'तिम्रो यादमा रहन्छु'बाट म्यूजिक भिडियोमा हिट मोडल बनेका पल अभिनित दोस्रो फिल्म 'म यस्तो गीत गाउँछु' गएको महिनाको असार ३० गते प्रदर्शनमा आएको थियो ।


फिल्मीखबर, काठमाण्डौ, 2017-08-15, मंगलवार


फिल्मीखबर, काठमाण्डौ, 2017-08-14, सोमवार
शुक्रबारदेखिको अबिरल वर्षाका कारण देशका विभिन्न भाग डुवानमा परेका छन् । त्यसैगरी अबिरल वर्षाकै कारण विभिन्न स्थानमा पहिरो गएको छ । गृह मन्त्रालयका अनुसार सुनसरी, झापा, सिन्धुली, मोरङ, बाँके, पाँचथर, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ ।
Most Visited News (monthly)

