नायक आकाश श्रेष्ठ अभिनित फिल्म 'म त तिम्रै हुँ' गएको वर्ष प्रदर्शनमा आएको थियो । नायक अनमोल केसीकी आमा तथा नायिका सुस्मिता केसीले निर्माण गरेको यो फिल्ममाथि आकाशको ठूलो भरोसा थियो तर सिनेमा घरहरुमा फिल्मले पानी पनि भन्न पाएन । आकाशभन्दा अगाडि यो फिल्ममा नायक पल शाह अनुवन्धित भएका थिए तर कथावस्तु चित्त नबुझेपछि उनले काम गरेनन् । पल शाहलाई अफर गरिएको भूमिका पाउँदा आकाशको मन चंगा भएको थियो तर फिल्मले माख्खो मारेन ।