Most Recent News Headlines
Results : 12763 - 12768 of 23749

फिल्मीखबर, काठमाण्डौ, 2017-09-12, मंगलवार
लामो समयको चर्चापछि अन्ततः फिल्म 'लिलिविली'को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको निर्माण घोषणा गरियो । निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यो फिल्ममा 'प्रेमगीत' फेम नायक प्रदीप खड्का मुख्य भूमिकामा देखिँदैछन् । फिल्ममा प्रदीपले दुई नायिकासँग रोमान्स गर्दैछन् । प्रदीपको अपोजिटमा नायिकाद्धय जसिता गुरुङ र रेविका गुरुङ रहेका छन् । यी दुई नायिकाले 'लिलिविली'बाट फिल्ममा पाइला राख्न लागेका हुन् । फिल्ममा नायक अनुप विक्रम शाही पनि मुख्य भूमिकामा छन् ।





Most Visited News (monthly)

