Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12739 - 12744 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2017-11-17, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2017-11-17, शुक्रवार
बलिउडका चर्चित खलनायक गुलशन ग्रोवर एक फिल्मको सुटिङका लागि हाल नेपालमा छन् । उनी नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाको सबैभन्दा मिल्ने साथी समेत हुन् । नाम गोप्य राखिएको गुलशन अभिनीत फिल्मको काठमाडौंको पाटन दरबार स्क्वायरमा छायांकन भैरहेको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2017-11-17, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2017-11-17, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2017-11-16, बिहिवार
काठमाडौंको मौसम दिन प्रतिदिन चिसिँदो छ । अन्यदिनको तुलनामा आज काठमाडौंले जाडोको अलि बढी नै माया पाएको सबैले महशुस गरेका छन् । घरमा बस्दा होस् अथवा बाहिर निस्कँदा केहीदिन यता प्रत्येकले जाडोलाई चुनौती दिने कपडा लगाएको देख्न सकिन्छ । तर, नायिका जान्वी बोहोराको पहिरन हेर्दा लाग्छ अहिले नेपालमा जेठको महिना सुरु भएको छ । 
 
Results : 12739 - 12744 of 24021