Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12775 - 12780 of 23749
फिल्मीखबर, काठमाण्डौ, 2017-09-10, आईतवार

शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको वर्षको प्रतिक्षीत फिल्म 'दुई रुपैयाँ'ले बम्पर ओपनिङ गरेको छ । देशभरका करीब ७० बढी हलहरुबाट एकसाथ प्रदर्शन आरम्भ गरेको फिल्मको दुई दिने कलेक्सन सार्वजनिक भएको छ । फिल्मले दुई दिनमा कूल २ करोड ९ लाख ५ हजार २५ रुपैयाँ कलेक्न गरेको जानकारी प्राप्त भएको छ । प्रदर्शनको दुई दिन फिल्मले मल्टिप्लेक्स र सिंगल स्क्रिनमा हाउसफूल दर्शक पाएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2017-09-10, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2017-09-09, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2017-09-09, शनिवार

प्रायः सधैजसो फिल्मको प्रदर्शन मितिलाई लिएर नेपाली सिनेवृतमा राम्रै चर्चा हुने गर्छ । कहिले एकै मितिमा ठूला फिल्मको भिडन्तलाई लिएर होस् वा आफूलाई कमजोर ठान्दै निर्माताले फिल्मको प्रदर्शन मिति पोष्टपोन्ड गरेका खबरहरु नै किन नहोस् मिडियामा सधै चर्चाको विषय बन्ने गर्छ । हालैमा असोज ११ गते 'छक्का पन्जा २' लाई छोड्दै फिल्म 'मंगलम'ले फागुन ४ गते लक गरेको खबर सेलाउन नपाउँदै फेरि अर्को फिल्मले आफ्नो पूर्व निर्धारित प्रदर्शन मितिबाट पछाडि हटेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2017-09-09, शनिवार
एजेन्सी, मुम्बई, 2017-09-09, शनिवार
Results : 12775 - 12780 of 23749
Most Visited News (monthly)