Most Recent News Headlines
Results : 12751 - 12756 of 24291

फिल्मीखबर, काठमाण्डौ, 2018-01-04, बिहिवार
वर्ष २०७४ को प्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘कान्छी’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘चरी चट्ट परी’ बोलको गीतले युट्युबमा ७५ लाख बढी 'भ्यू' पाइसकेको अवस्थामा निर्माण पक्षले बिहीवार फिल्ममा समावेश ‘यो दिल दाऊमा लाउने’ बोलको गीत सार्वजनिक गरेको छ ।






