Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12661 - 12666 of 23749
फिल्मीखबर, काठमाण्डौ, 2017-10-08, आईतवार
'नाई नभन्नू ल ४' बाट ठूलो पर्दामा डेब्यू गरेको एक जोडी हो- नायक पल शाह र नायिका आँचल शर्मा । २ सयभन्दा बढी म्यूजिक भिडियोबाट गज्जबको फ्यान फलोइंग बनाएका पल र म्यूजिक भिडियोमार्फत युवा पुस्तामाझ परिचित बनेकी आँचललाई पहिलो फिल्मले नै ठूलो सफलता दिलायो । 'नाई नभन्नू ल ४' सफल भएपछि पल र आँचलको माग र चर्चाले आकाश छोयो । 
 
एजेन्सी, मुम्बई, 2017-10-08, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2017-10-08, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2017-10-07, शनिवार
झण्डै आधा दर्जन फिल्म गरेरपनि चर्चामा आउन नसकेकी एक नायिका हुन् मलिना जोशी । पूर्व मिस नेपाल समेत रहेकी मलिनाको फिल्म यात्रा सोचे जसरी अगाडि बढ्न सकेको छैन । डेब्यूदेखि उनी अभिनित फिल्म कुनैपनि हिट छैनन् । यस वर्ष उनी अभिनित दुई फिल्म प्रदर्शनमा आए 'संरक्षण' र 'लिला' । तर, यी दुवै फिल्मले हावा खाए । 
 
एजेन्सी, मुम्बई, 2017-10-07, शनिवार
Results : 12661 - 12666 of 23749
Most Visited News (monthly)