Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12649 - 12654 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2017-12-05, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2017-12-05, मंगलवार
प्रत्येक हप्ता कुन फिल्म प्रदर्शन गर्ने भन्ने अन्योलमा पर्ने गरेका हल सञ्चालकहरु यस वर्षको मंसिरमा भने प्रदर्शनमा आइसकेका फिल्महरु चलाउन बाध्य भएका छन् । मंसिरमा प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण कुनै पनि नाम सुनिएका फिल्म हलमा लागेका छैनन् । 
 
एजेन्सी, मुम्बई, 2017-12-04, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2017-12-04, सोमवार
एजेन्सी, मुम्बई, 2017-12-04, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2017-12-04, सोमवार
करीब ३ महिना अगाडि अमेरिकामा प्रतिमा बिमलीसँग टिकाटालो गरेका नायक राजवल्लभ कोइराला बेहुला भएका छन् । आइतवार अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा दुबै पक्षको आफन्तहरूको उपस्थितिमा राजवल्लभले प्रतिमाको सिउँदो भरे । 
 
Results : 12649 - 12654 of 24021