Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12673 - 12678 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2017-11-29, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2017-11-29, बुधवार
नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टीमको फेसबुकमा चलेको वार युद्धले सिनेवृत रन्किएको बेला नायिका रेखा थापा पनि यो द्वन्द्वमा मिसिइन् । एक सञ्चारकर्मीको फेसबुक स्टाटसमा कमेन्ट गर्दै ऋचालाई समर्थनको शैलीमा रेखाले ‘छक्का पञ्जा’ टीमलाई 'जोक्कर' भनेपछि त झन यो विषयले ठूलै प्रलय ल्याएको छ । फेसबुकको कमेन्टमै हास्यकलाकार तथा दीपाश्री निरौलाले रेखालाई 'धन्यवाद' भनेकी थिइन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2017-11-29, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2017-11-29, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2017-11-28, मंगलवार
Results : 12673 - 12678 of 24021