Most Recent News Headlines
Results : 12679 - 12684 of 24021


फिल्मीखबर, काठमाण्डौ, 2017-11-28, मंगलवार
'ए मेरो हजुर २' बाट सम्भावना बोकेको नायकको रुपमा हेरिएको सलिनमान बनियाँ अहिले गुपचुप जस्तै छन् । उनले न नयाँ फिल्म साइन गरेका छन् न त मिडियामा नै कुनै चर्चा छ । कमै नायकले पाउने डेब्यू फिल्मको सफलताको श्रेय उनले सजिलै प्राप्त गरे । फिल्म रिलिज अगाडि नै हेयर स्टाइल र क्युटनेशका कारण चर्चामा रहेका सलिनमान हाल कहाँ छन् अनि के गर्दैछन् भन्ने कुरा सायद कमैलाई थाहा छ ।




फिल्मीखबर, काठमाण्डौ, 2017-11-27, सोमवार
आज जताततै चर्चा नायिका ऋचा शर्माको मात्र छ । उनले एक कार्यक्रममा ‘छक्का पञ्जा’ हेरेर ताली पिट्ने दर्शकलाई 'मूर्ख' भनेको अभिव्यक्तिले सिनेवृत तरंगीत बन्दा कतिले ऋचाको समर्थनमा बोलेका छन् भने कतिले विपक्षमा । यस विषयमा फिल्मकर्मी र दर्शकहरु पनि विभाजित भएका छन् ।
Most Visited News (monthly)

