Most Recent News Headlines
Results : 12643 - 12648 of 24021



फिल्मीखबर, काठमाण्डौ, 2017-12-06, बुधवार
सिक्स प्याक हिरो आर्यन अधिकारी अहिले आफ्नो नयाँ फिल्मको सुटिङमा व्यस्त छन् । नवलपरासीमा छायांकन भइरहेको फिल्म 'बाँध मायाले'मा आर्यनसँग नायिका सृष्टि श्रेष्ठको जोडी बाँधिएको छ । अहिले नायक सौगात मल्लसँगको प्रेममा चुर्लुम्म डुबेकी सृष्टिको यो तेस्रो फिल्म हो ।



Most Visited News (monthly)

