Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11827 - 11832 of 24021
मनिष अन्जान, काठमाण्डौ, 2018-05-06, आईतवार
एकै मितिमा दुईभन्दा बढी फिल्म एकसाथ हलमा लाग्नु अचेल अनौठो भएन । साना बजेटका र कमजोर प्रचारका फिल्म चारवटै भिडेपनि त्यसको खासै चर्चा हुन्न । तर, ठूला बजेट र मल्टिस्टारर फिल्म दुईवटा मात्र पनि एकसाथ रिलिज हुँदा त्यसले सिनेवृतमा ठूलै तरंग ल्याउने गरेको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-05-06, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2018-05-06, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2018-05-05, शनिवार
अभिनेता तथा लेखक खगेन्द्र लामिछाने जोडिएका हरेक एक फिल्म दर्शकका लागि व्यग्र प्रतिक्षामा रहन्छ । यस्तै, निर्माण घोषणाको समयदेखि नै फिल्मको कथावस्तुका कारण चर्चामा रहेको उनी अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको छ । 
 
Results : 11827 - 11832 of 24021