Most Recent News Headlines
Results : 11809 - 11814 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2018-05-09, बुधवार
गएको वर्ष 'कृ' मार्फत दर्शकमाझ आएका अभिनेता अनमोल केसी यस वर्षको भाद्र ८ गते नयाँ फिल्म ‘क्याप्टेन’ लिएर आउँदैछन् । यो फिल्म निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत बनेको छ ।




फिल्मीखबर, काठमाण्डौ, 2018-05-08, मंगलवार
अनुप विक्रम शाही पर्दा फरक-फरक भूमिकामा देखिने अभिनेता हुन् । कहिले डरलाग्दो भिलेन त कहिले पण्डितको भूमिकामा समेत उनी देखिसकेका छन् । हरेक फिल्ममा उनी भएपछि लिड हिरोलाई 'थ्रेट' हुन्छ भनिन्छ । र, यस्तो भएको पनि छ ।

Most Visited News (monthly)

