Most Recent News Headlines
Results : 11833 - 11838 of 24021






मनिष अन्जान, काठमाण्डौ, 2018-05-04, शुक्रवार
नेपाली फिल्म क्षेत्रमा केकी अधिकारीलाई बौद्धिक नायिकाको रुपमा चिन्ने गरिन्छ । करीब एक दशक नेपाली फिल्ममा आफ्नो अभिनयमार्फत् फरक पहिचान बनाएकी उनी गएको हप्ताको शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बाट निर्मात्रीको रुपमा उदाएकी छिन् ।
Most Visited News (monthly)

