मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11821 - 11826 of 21177
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण ५, बुधवार
नेपालमा फिल्म सम्बन्धि अवार्ड आयोजना हुने कुरा नयाँ होईन् । हरेक बर्ष दर्जनजति अवार्ड समारोह आयोजना हुँदै आएका छन् । नेपाली फिल्मको विश्वव्यापी बन्दै गर्दा अवार्ड समारोह पनि देशमा मात्र होईन विदेशमा समेत हुँदै आएका छन् ।
एजेन्सी, मुम्बई, २०७३ श्रावण ५, बुधवार
वलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म 'सुल्तान'ले घरेलु वक्सअफिसमा २ सय प्रतिशत नाफाको विजनेस गरेको छ । प्रदर्शनको तेश्रो हप्ता चलिरहँदा पनि हलमा दर्शकको साथ पाईरहेको फिल्मले नाफाको विजनेलाई दिनहुँ फराकिलो पार्दै अघि बढेको छ ।
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण ५, बुधवार
भदौ १७ रिलिज फिल्म फिल्म 'ब्रासलेट'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बर्षौपछि अमेरिका बसाईबाट नेपाल फर्केर पर्दामा पुनरागमन गरेका अभिनेता रमेश उप्रेतीको कमब्याक भनिएको छ । 
फिल्मीखबर, काठमाण्डौ, २०७३ श्रावण ५, बुधवार

दर्शकले निकै मनपराएको फिल्म 'वडा नं ६' फान अवार्डको उत्कृष्ट ५ फिल्मको नोमिनेसनमा पनि नपरेको भन्दै अवार्ड फक्सन बहिष्कार गरेको चर्चा चल्यो । कतिले अवार्ड पाए नाच्दै जाने नपाए बहिस्कार भनेर कमेन्ट पनि गरे भने कतिले अवार्ड आयोजकले राम्रो फिल्मलाई स्थान नदिएको प्रतिकृया पनि दिए । 

फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण ४, मंगलवार
महानायक राजेश हमालको महिला अबतार समावेश फिल्म 'शकुन्तला'को तीज गीतको भिडियो सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गीतमा हमालले रातो साडी लगाएर छोटो तर मिठो नृत्य प्रस्तुत गरेका छन् । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण ४, मंगलवार
दिपाश्री निरौलाको डेब्यू निर्देशन रहेको फिल्म 'छक्का पञ्जा'को नयाँ गीत रिलिज भएको छ । युट्युवमा सार्वजनिक 'देखन चम्पा' बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता तथा हाँस्य कलाकार दिपकराज गिरी फिचरिङमा छन् ।
Results : 11821 - 11826 of 21177