राजधानीको व्यस्त मानिने असन गल्लीका तीन पसलेको कथा समेट्दै षट्कोण आर्टस प्रालीको निर्माणमा फिल्म ‘जात्रा’ बन्ने भएको छ । निर्माता रविन्द्रसिंह बानियाँले फिल्म निर्माणको घोषणा गरे । उनी फिल्मका कलाकार पनि रहनेछन् ।
'लुकामारी' सौगात मल्लको लागी प्रतिच्छित अनि आशा गरिएको फिल्म हो । फर्स्टलुक रिलिजदेखि चर्चामा आएको उनको फरक गेटअप समावेश फिल्म रिलिजको क्रममा छ । असार १० बाट दर्शकमाझ आउँदैछ ।
नयाँ शक्ति नेपाल नामको राजनीतिक दलको घोषणा समारोहमा कार्यक्रम सञ्चालक बनेकी अभिनेत्री करिश्मा मानन्धर पछिल्ला केहि दिन यता सामाजिक सञ्जालमा आलोचनाको पात्र बनिरहेकी छिन् । करिश्माको कामलाई लिएर धेरैले धेरै प्रकारका व्यङ्ग्य पनि गरे ।
नेपाली कथानक चलचित्र रिलेशनको हलिउड थियटरमा प्रदर्शन आएको छ । अमेरिकामा रहँदै ाएका निर्माता तथा कलाकार दिवाकर महर्जनको सकृयतामा फिल्म हलिउड थियटरमा प्रदर्शन आएको हो ।