मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11803 - 11808 of 21177
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण १०, सोमवार
'गाँठो' फिल्मका लिड कलाकार हुन नाजिर हुसैन र नम्रता श्रेष्ठ । पछिल्लो समय कम फिल्म गरेरै पनि राम्रो पाएका नाजिर पछिल्लो समय केहि सार्वजनिक कार्यक्रममा डेब्यू हिरोईन नम्रतासँगै देखिईरहँदा गसिप बजारमा यी दुईबीच कतै खास सम्बन्ध त छैन् भन्ने चर्चा चल्यो । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण ९, आईतवार
लज्जा गर्ल शिल्पा पोखरेल स्टारर फिल्म 'बृन्दावन' को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा एक युवकसँग शिल्पाले माया प्रेमका गन्धन गरेको भेटिन्छ । 
फिल्मीखबर, काठमाडौं, २०७३ श्रावण ९, आईतवार
यसअघि भदौ १० लाई प्रदर्शनको मिति तय भएको फिल्म 'झूम्की' रिलिज सरेको छ । निर्माण टिमले अफिसियल रुपमा रिलिज मिति सरेको बारेमा कुरा बाहिर नल्याएको भए पनि फिल्म अन्ततः असोज ७ मा रिलिज गर्ने मनस्थितीमा निर्माण टिम पुगेको हो ।
एजेन्सी, मुम्बई, २०७३ श्रावण ९, आईतवार
निर्देशक रोहित सेट्ठी र शाहरुख खान एक समय निकै नजिक मानिन्थे । जोडी जम्यो, 'चेन्नई एक्सप्रेस' हिट बन्यो । त्यसपछि गत बर्ष 'दिलवाले' बनाए, फ्लप बन्यो । अनि दरार आउन सुरु भयो यो जोडीको सम्बन्धमा ।
एजेन्सी, मुम्बई, २०७३ श्रावण ९, आईतवार
शुक्रबारबाट प्रदर्शनमा आएको साउथ सुपरस्टार रजनिकान्तको फिल्मले पहिलो दिन २ सय ५० करोडको विजनेस गरेको दाबी गरिएको छ । निर्मातालाई उदृत गर्दै वलिउड भाष्करले लेखेको छ कि, आजसम्मका सबै रेकर्ड तोड्दै 'काबाली'ले झ्याप्प नतोडिने रेकर्ड राख्यो । 
फिल्मीखबर, काठमाण्डौ, २०७३ श्रावण ७, शुक्रवार

विवाह नभएपनि उनको अफेयर चर्चा भने भईरह्यो । फलानो अभिनेत्रीसँग राजेशको विवाह हुँदै, राजेश अभिनेत्रीसँग प्रेममा, राजेशको ब्रेकअप यि यस्तै खबर मिडियामा आईरहेको देख्न सकिन्छ । उनको विवाहको चर्चाले सोसियल मिडियादेखि टिभी र छापा माध्यमसम्मले ठाउँ पाउछ।

Results : 11803 - 11808 of 21177