मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11365 - 11370 of 21248
फिल्मीखबर, काठमाडौं, २०७३ पौष १९, मंगलवार
अनलक्की अभिनेत्रीको ट्याग पाएकी कलाकार हुन् खुश्वु खड्का । आधा दर्जन बढि  फिल्म गरिसकेकी खुश्वु फिल्म रिलिजको समयमा समेत चर्चा बाहिर छिन् । पछिल्लो फिल्म 'भ्रम' रिलिजको छेकोमा समेत उनि प्रचारमा छैनन्, अन्य दुई लिड कलाकार कर्मा शाक्य र भिन्तुना जोशी मिडियामा छन्, प्रचारमा छन्, तर खुश्वु भने बाहिर बाहिर छिन् ।
एजेन्सी, मुम्बई, २०७३ पौष १९, मंगलवार
वलिउडका दुई चर्चित अनि सफल कलाकार हुन्, नाना पाटेकर र सञ्जयदत्त । रिलिजको फिल्म होस् या अन्य समय हरेक टाईम यी कलाकार लाईमलाईटमा हुन्छन, मिडियामा पनि उत्तिकै स्थान ओगट्छन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष १८, सोमवार
अर्को बर्षको जेठ १२ लाई प्रदर्न मिति तय गरेको फिल्म 'हिटलर'को लिरिकल अडियो गीत सार्वजनिक भएको छ । 'तिमी चाउमिन खाँदै, म मःम बजाउँदै' बोलको रोमान्टिक अडियो युट्युवबाट बाहिर आएको हो ।  
फिल्मीखबर, काठमाडौं, २०७३ पौष १८, सोमवार
पछिल्लो डेढ बर्षयता अमेरिका बस्दै आएका अभिनेता मुकेश ढकाल स्टारर फिल्म 'परिणाम' रिलिजको लागी तयार भएको छ । निर्माण भएको करिब २ बर्ष हुँदै गर्दा निर्माण टिमले माघ २१ लाई रिलिज 'लक' गर्दै प्रचारमा जुटेको हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष १८, सोमवार
फागुनबाट फ्लोरमा जाने फिल्म 'ग्याङ्गस्टार ब्लूज'मा संयम पुरीको ईन्ट्री भएको छ । आना शर्मा, आशिरमान देशराज लिड अभिनयमा रहने भनिएको प्रोजेक्टमा यसअघि रोजिशा शाही अनुबन्ध भएकी थिईन् । अब संयम अनुबन्ध भएसँगै कास्टिङ लिड लाईनअप पुरा भएको छ ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष १७, आईतवार

राजधानीको पाँचतारे होटल अन्नपूर्णमा नेपाली चलचित्र क्षेत्रका ४० बढि चर्चित कलाकारहरु रनवेमा उत्रिएका छन् । पूनम इन्टरटेन्मेन्ट र नायिका गौरी मल्लको संयुक्त आयोजनामा भएको ‘डे सेलिब्रेटी रनवेमा’ नेपाली फिल्मकी पहिलो नायिका भूवन चन्ददेखि श्रृष्टी श्रेष्ठ, बर्षा राउत, अनुभव रेग्मीसम्म र्‍याम्पमा उत्रेका थिए । हरेक कलाकार र्‍याम्पमा आउँदा उनीहरुले अभिनय गरेका चलचित्रको गीत बजाइएको थियो ।

Results : 11365 - 11370 of 21248