मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11359 - 11364 of 21246
फिल्मीखबर, काठमाडौं, २०७३ पौष २०, बुधवार
मंगलबार अभिनय गर्दा गर्दै नाटक मञ्चन भएकै ठाउँमा बेहोस भएपछि अस्पताल पुर्याउँदा दिवंगत भएका कलाकार बिष्णुभक्त फुयाँल (ओ माई लभ) को बुधबार पशुपति आर्यघाटमा अन्तिम दाहसस्कार गरिएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा तीन घण्टाबढि समय श्रद्धाञ्जलीको लागी राखिएपछि उनको पार्थिव शरिर अन्तिम दाह संस्कारको लागी आर्यघाट लगिएको थियो ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष २०, बुधवार
लागु औषधको रुपमा लिईने गाँजाको प्रयोगलाई नेपालको कानुनले अबैध भन्छ । यसको प्रयोग त अबैध भयो नै, कुनै ब्राण्डको नाममा समेत गाँजा जोड्न नपाइने कानुनले नदिने हवाला मार्केटमा छ । 'गाँजाबाजा' नाम दिएर बनेको फिल्मको नामलाई चलचित्र विकास वोर्डले आधिकारिकता दिएन्, उक्त फिल्मको नाम पास नहुँदै गर्दा मुद्धा अझै अदालतमा विचाराधिन छ ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष २०, बुधवार
सुटिङको क्रममा गाडी दुर्घटनामा निर्माता निर्देशकसहितको टिम परेपछि केहि दिन रोकिएको फिल्म 'प्रेमगीत २' को छायाँकन पुनः सुरु भएको छ । त्रिपुरेश्वरस्थित कर्मा लाउन्जमा क्लब डान्स फिल्मांकन सँगै प्रोजेक्ट पुनः सुरु भएको हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष १९, मंगलवार
नेपाली रङ्गमञ्च तथा टेलीसिरियलका चर्चित अनि वरिष्ट कलाकार विष्णुभक्त फुयाँल  (यो माई लभ )को निधन भएको छ । मंगलबार जमल स्थित राष्ट्रिय नाचघरमा नाटक गर्दागर्दै स्टेजमै ढलेका उनको विर अस्पतालमा निधन भएको हो ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष १९, मंगलवार
अनलक्की अभिनेत्रीको ट्याग पाएकी कलाकार हुन् खुश्वु खड्का । आधा दर्जन बढि  फिल्म गरिसकेकी खुश्वु फिल्म रिलिजको समयमा समेत चर्चा बाहिर छिन् । पछिल्लो फिल्म 'भ्रम' रिलिजको छेकोमा समेत उनि प्रचारमा छैनन्, अन्य दुई लिड कलाकार कर्मा शाक्य र भिन्तुना जोशी मिडियामा छन्, प्रचारमा छन्, तर खुश्वु भने बाहिर बाहिर छिन् ।
एजेन्सी, मुम्बई, २०७३ पौष १९, मंगलवार
वलिउडका दुई चर्चित अनि सफल कलाकार हुन्, नाना पाटेकर र सञ्जयदत्त । रिलिजको फिल्म होस् या अन्य समय हरेक टाईम यी कलाकार लाईमलाईटमा हुन्छन, मिडियामा पनि उत्तिकै स्थान ओगट्छन् ।
Results : 11359 - 11364 of 21246