Most Recent News Headlines
Results : 10609 - 10614 of 23751

फिल्मीखबर, काठमाण्डौ, 2018-11-01, बिहिवार
मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’ को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । फरक कथामा निर्माण हुने बताइएको ‘वीर विक्रम २’ को बिहीवार राजधानीका एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको छ । कार्यक्रममा लिड कलाकारलाई ब्यान्डबाजासहित ईन्ट्री गराइएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2018-11-01, बिहिवार



फिल्मीखबर, काठमाण्डौ, 2018-10-31, बुधवार
प्रदर्शनको पाँच दिनमा ‘सुनकेसरी’ ले घरेलु बजारमा करोडमाथि कलेक्सन गरेको थियो । करोड क्लबमा प्रवेश गरेको भन्दै अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले केक समेत काटिन् । तर, हरर फिल्म भनेर हल पसेका दर्शक हाँस्दै फर्किएपछि फिल्मको कलेक्सनमा ठूलो गिरावट आएको थियो ।

Most Visited News (monthly)

