मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10591 - 10596 of 21195
मनिष अन्जान, काठमाण्डौ, २०७४ आषाढ १५, बिहिवार

नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि एउटा कुराले निकै ठूलो जरा गाडेर बसेको छ । फिल्ममा अभिनय गर्न सुरुमा लगानी गर्नुपर्छ । भर्खरै नेपाली फिल्ममा पाइला राख्न खोज्दै गरेका कलाकारहरुको हकमा यो कुरा बढी लागु हुन्छ । यौन शोषणदेखि पैसा खन्याएर कलाकार बनेको चर्चाले बेलाबखतमा नेपाली मिडियाहरु पनि खुबै तात्ने गर्छन । 

एजेन्सी, मुम्बई, २०७४ आषाढ १५, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ १५, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ १५, बिहिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ १४, बुधवार

झन्डै डेढ वर्षपछि नायक अनमोल केसी ठूलो पर्दामा आउँदैछन् । उनी अभिनित फिल्म 'कृ' यसै वर्षको कार्तिक ३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । अल्छि नायकको रुपमा चिनिएका अनमोल आफ्नो क्यूटनेस मात्र बेचिरहेको चर्चा खुबै चल्ने गर्छ । तर, फिल्म 'कृ'बाट भने अनमोलले यी सबै कुरालाई गलत सावित गर्दैछन् । 

एजेन्सी, मुम्बई, २०७४ आषाढ १४, बुधवार
Results : 10591 - 10596 of 21195