मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10597 - 10602 of 21190
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ १३, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ १३, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ १३, मंगलवार
एजेन्सी, मुम्बई, २०७४ आषाढ १२, सोमवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ १२, सोमवार
मनिष अन्जान, काठमाण्डौ, २०७४ आषाढ १२, सोमवार
प्रदीप खड्का युवापुस्ताका लोकप्रिय नायक हुन् । वर्ष २०७२ मा रिलिज भएको सुपरहिट लभस्टोरी फिल्म 'प्रेमगीत'बाट नसोचेको सफलता हात पारेका प्रदीपको डेब्यू फिल्म भने 'इस्केप' हो । तर, प्रदीपका लागि यो फिल्मले करिअरमाथी उठाउन कुनै मद्दत गरेन । 'इस्केप' असफल भएपछि प्रदीपलाई निकै ठूलो डर थियो अब सायद आफ्नो फिल्मी यात्रामा पूर्णविराम लाग्यो । तर, भाग्यमानी प्रदीपको हातमा पर्‍यो फिल्म 'प्रेमगीत' । 
 
Results : 10597 - 10602 of 21190