मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10621 - 10626 of 21200
मनिष अन्जान, काठमाण्डौ, २०७४ आषाढ १०, शनिवार
एक समय नेपाली फिल्ममा नायक धीरेन शाक्यको राम्रो बोलबाल थियो । तर, केही वर्षयता उनी के गर्दैछन्, कहाँ छन् ? कसैलाई पत्तो समेत छैन् । काठमाडौंमा हुने केही सार्वजनिक कार्यक्रमहरुमा फाट्ट फुट्ट देखिएपनि धीरेन शाक्यलाई ठूलो पर्दामा नदेखिएको वर्षौ भैसकेको छ । एकसमय उनका फिल्महरुले नेपाली बजारमा राम्रै धुम मच्चाउँथे । क्रोध, जीवनदान, चिनो, सीमाना, देश परदेश, अजम्बरी माया, अर्जुन, ईन्साफ, जनम जनम लगायतका दजनौं हिट फिल्ममा उनले अभिनय गरेका छन् ।  
 
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ १०, शनिवार
एजेन्सी, मुम्बई, २०७४ आषाढ १०, शनिवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ९, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ९, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ९, शुक्रवार
Results : 10621 - 10626 of 21200