Most Recent News Headlines
Results : 10627 - 10632 of 24022



फिल्मीखबर, काठमाण्डौ, 2018-12-19, बुधवार
पहिलेका नायक र अहिलेका निर्माता तथा वितरक गोविन्द शाहीलाई चलचित्र निर्माता संघले द्धितिय उपाध्यक्ष पदबाट बर्खास्त गरेको छ । करीब एक हप्ता अगाडि बसेको संघको बैठकले उनलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । संघका महासचिव रोज राणाले यो कुराको पुष्टि गरेका छन् ।



Most Visited News (monthly)

