मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 10615 - 10620 of 21200
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ११, आईतवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ११, आईतवार

आफूले पाएको जुनसुकै भूमिकालाई पनि न्यायपूर्वक निर्वाह गर्न नायिका ऋचा शर्मा खप्पिस छिन् । 'टलकजंग भर्सेस टुल्के'मा साधारण गाउँकी यूवतीको भूमिका होस् वा फिल्म 'उमा'मा छापामार यूवतीको भूमिका नै किन नहोस् उनको सधै तारिफ नै भयो । फिल्म 'को आफ्नो'मा उनको भूमिकालाई पनि खुबै रुचाइएको थियो । अभिनय अब्बल भएपनि उनी अभिनित फिल्महरु भने खासै सफल छैनन् । 

एजेन्सी, मुम्बई, २०७४ आषाढ ११, आईतवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ११, आईतवार
फिल्मीखबर, काठमाण्डौ, २०७४ आषाढ ११, आईतवार
एजेन्सी, मुम्बई, २०७४ आषाढ १०, शनिवार
Results : 10615 - 10620 of 21200