Most Recent News Headlines
Results : 10579 - 10584 of 23751




फिल्मीखबर, काठमाण्डौ, 2018-11-06, मंगलवार
निर्देशक नवल नेपाल पारिवारिक फिल्म बनाउन माहिर मानिन्छन् । गत वर्ष उनी निर्देशित फिल्म 'मंगलम' रिलिज भएको थियो । उनले 'लज्जा', 'भाग् सानी भाग्', 'तश्विर', 'महशुस' लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् । यस वर्ष उनी नयाँ फिल्म लिएर आउँदैछन् । 'अझै पनि' निर्मात्री पुनम गौतमको निर्माण रहने फिल्ममा उनी निर्देशकको रुपमा छन् ।


Most Visited News (monthly)

