मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

बिष्णु सुबेदी, , २०६६ फाल्गुन ३, आईतवार
चारै तिर भ्यालेन्टाइन डे मनाउने तयारी गर्दै गर्दा चलचित्र पहिलो पहिलो मायाको युनिटलाई भने चलचित्र चलाउन हतार थियो ।
सुमन गैरे , , २०६६ माघ २७, मंगलवार
म्युजिक भिडियो हुँदै नेपाली चलचित्रमा प्रवेश गरेकी नवनायिका ऋचा सिंह ठकुरीले पहिलो पटक अभिनय गरेको चलचित्र 'नाइ नभन्नु ल' प्रदर्शनको क्रममा रहेको छ ।
सुमन गैरे , , २०६६ माघ १३, मंगलवार
नेपाली रजतपटमा महिला निर्मात्रीको रूपमा एउटा नयाँ आयाम हुन् कृषा चौलागाईं । सबैभन्दा कान्छी निर्मात्रीको रूपमा नेपाली चलचित्र क्षेत्रमा पाईला टेकेकी निर्मात्री कृषाले करिब २० बर्षको उमेरमा 'ईन्साफ' नामक चलचित्र निर्माण गरेकी थिईन् ।
गिरीराज भट्टराई, काठमाण्डौ, २०६६ माघ १२, सोमवार

अन्य निर्माताहरु एसि रुममा बसेर मस्ति गर्दै चलचित्र बनाउंछन् तर हामिले गुन्द्रिमा बसेर गुन्द्रुकको झोल खाएर चलचित्र निर्माण गर्यौं । त्यहिभएर आज आएर चलचित्र सफल बनेको हो ।

सुमन गैरे , , २०६६ पौष २७, आईतवार
नेपाली राजनितीबाट चलचित्रको क्षेत्रमा निर्माताको रूपमा प्रबेश गरेका निर्माता रमेशजंग रायमाझीले निर्माण गरेको चलचित्र 'नाइ नभन्नु ल' प्रदर्शनको तयारीमा रहेको छ । आफ्नै होम प्रोडक्सनमा उनले पुन: अर्को चलचित्र 'भान्जा नं १' निर्माण गर्ने भएका छन् ।
Results : 121 - 125 of 141