
सुमन गैरे, , 2010-08-02, सोमवार
विगत १५ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा लागि परिरहेका निर्देशक हुन् नरेश पौड्याल । उनले निर्देशन गरेको पछिल्लो चलचित्र 'दिपशिखा' प्रदर्शनको तयारीमा रहेको छ ।

सुमन गैरे, , 2010-07-24, शनिवार
नायिका अरूणिमा लम्सालको कथामा बनेको चलचित्र 'दिप-शिखा' यहि साउन २८ गते देखि राजधानी र राजधानी बाहिरका प्रमुख शहरहरूमा एक साथ प्रदर्शनमा आउँदै छ ।

सुमन गैरे , , 2010-07-09, शुक्रवार
सानो संसारबाट रजतपटमा पाईला टेकेकी नायिका नम्रता श्रेष्ठले नायक दिलिप रायमाझीले निर्माण गर्न लागेको चलचित्र 'मिस यु' मा अभिनय गर्ने भएकी छिन् ।

सुमन गैरे , , 2010-06-26, शनिवार
नेपाली चलचित्रमा सहायक निर्देशक भई १० बर्ष बिताएर रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र 'कसले चोर्यो मेरो मन' बाट डेब्यू गरेका निर्देशक सबिर श्रेष्ठ अहिले निर्माताको रोजाईका निर्देशक बनेका छन् ।

गिरीराज भट्टराई, , 2010-06-15, मंगलवार
सुनिल मानन्धरको निर्माणमा कृष्ण चापागाईंले निर्देशन गरेको चलचित्र राजधानीको सफल प्रदर्शन पश्चात मोफसलमा पुगेको छ ।

