मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

सुमन गैरे, काठमाण्डौ, २०६६ कार्त्तिक १०, मंगलवार

बावु मनु शाह र आमा तुलसी देबीको कोखबाट कलकत्ताको चिढियामोडमा जन्मेका गायक कुमार कान्छाको नाम संगित प्रेमीहरूका लागि अनौठो नाम होइन । भारतमै जन्मे-हुर्केका भएपनि गायक कान्छाले नेपाली  गीतसंगितमा दिएको योगदान अतुलनिय रहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६६ श्रावण ६, मंगलवार

म काम गधाले जस्तै गर्छु तर खान र सुत्न राजा महाराजाको जस्तै चाहिन्छ । काम हामिले त्यसैको लागि त गर्ने हो नि । मलाई थाहा छ सिनेकर्मिहरू कति धेरै मेहनत गर्छन् । म उनिहरूको समस्या राम्रोसँग बुझ्छु । त्यसैले मैले पारिश्रमिक दिन कन्जुस्याई गरिन ।

राजन घिमिरे, काठमाण्डौ, २०६६ आषाढ २९, सोमवार

अहिले केहि समय यता व्यस्त हुन थालेकी नायिका गरिमा पन्तसँगको ठट्यौली कुराकानी – "त्यो केटालाई भनिदिन्छु मसँग विवाह गर्न आँट गर्नेले सपनामा होइन विपनामा नै आउने आँट गर्नुपर्यो ।"

फिल्मीखबर, काठमाण्डौ, २०६६ आषाढ २६, शुक्रवार

मलाई त यस्तो लाग्छ कि जब यस चलचित्रको पोस्टर बजारमा आउँछ अनि उनको फोटोमै दर्शक फिदा हुने छन् । यस चलचित्र मार्फत उनि नेपाली रजतपटमा एक सफल नायिका भएर उदाउने छिन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६६ आषाढ १५, सोमवार

झरनाजीसँग मैले यो भन्दा अगाडी धेरै चलचित्रमा काम गरेको छु र उहाँसंगको चलचित्र पनि प्राय हिट भएका छन् । झरनाजीसँग मेरो हरेक कुरा मिलेको हुन्छ । उहाँले मेरो ईशारा बुझ्नुहुन्छ र मैले पनि उहाँको ईसारा बुझ्छु । त्यसैले हामीलाई काम गर्न पनि सजिलो भएको छ । त्यही भएर नै होला निर्देशकले हामी दुईलाई नै रोज्नु भएको । 

Results : 131 - 135 of 141