मिति : २०७४ आश्विन ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, , २०६६ आषाढ १०, बुधवार
नेपाली सांगीतिक क्षेत्रमा गायिका अन्जु पन्तले सफलताको शिखर चुमेकी छन् । अन्जु अहिलेकी सबैभन्दा व्यस्त र चर्चित गायिका हुन् ।
अश्विनी कोइराला ( कान्तिपुर, साप्ताहिक ), , २०६६ आषाढ ३, बुधवार
१५ बर्षको उमेरमा नेपाली चलचित्र ‘मायालु’ मा नायिकाका रूपमा अभिनय गर्दा करिश्मा मानन्धर जस्ती थिइन्, अहिले ४० वर्षो नजिक पुग्दा पनि उनको सौर्न्दर्य उस्तै छ।
फिल्मीखबर सम्बाददाता, , २०६६ आषाढ १, सोमवार
२०२८ सालमा हेटौडाको नवलपुरमा जन्मनु भएका निर्देशक राजेन्द्र उप्रेतीको नाम अहिले नेपाली चलचित्रको क्षेत्रमा चर्चाको बिषय बनेको छ ।
फिल्मीखबर डटकम, , २०६६ ज्येष्ठ २६, मंगलवार
जिन्दगानी नामक चलचित्रमार्फ रङ्गीन उद्योगमा यात्रारत जेनी कुवँरको अभिनय यात्रा नाटकबाट भएतापनि चलचित्र बज्रपातबाट नायिकाकोरुपमा हालसम्म यात्रारत जेनीले मैदान, जीननदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै चलचित्रमा आफ्ानो अभिनय प्रास्तुत गरिसकेकी छिन् ।
फिल्मीखबर डटकम, , २०६६ ज्येष्ठ २५, सोमवार
  ईकु'ले कति पैसा कुम्ल्यायो ? काठमाडौं र बाहिरका हलहरूमा फिल्म अझै चल्दैछ । त्यसैले पूरा हिसाब आउन बाँकी नै छ । लगानी उठिसक्यो । अबको कमाइ नाफा हो ।
Results : 136 - 140 of 141