मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाण्डौ, २०६६ आषाढ १०, बुधवार

गायनको अलावा गीत सङ्गीतकै विषयवस्तुमा निर्माण हुने चलचित्रमा अभिनयका निम्ति अफर आए अभिनय गर्ने अन्जुले बताएकी छन् । गायक तथा सङगीतकार मनोज राजसँग वैवाहिक जीवन गाँसेर सङ्गीतको क्षेत्र र दाम्पत्य जीवनलाई एकैसाथ सफलतापूर्वक डोयाउँदै आएकी गायिका अन्जुसगँ गरिएको कुराकानी जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौँ ।

अश्विनी कोइराला, काठमाण्डौ, २०६६ आषाढ ३, बुधवार

जतिखेर मैले अमेरिका जाने निर्णय गरें, त्यसबेला मेरो फस्ट पोजिसन नै थियो, तर कतिन्जेल त्यसलाई धान्न सकिन्छ, यो प्रश्नले निकै सताएको थियो । एक प्रकारको अनसेक्युरिटी फिल भैरहेको थियो । चलचित्र चलेन भन्नु त बहाना मात्र हो । वास्तवमा म यो क्षेत्रबाट उम्कने दाउ खोजिरहेकी थिएँ । मलाई झ्याल खोलेर परको क्षितिज हेर्न मन लागेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, २०६६ आषाढ १, सोमवार

अहिलेका केटाकेटीले त माया गरे पछि सेक्स हुनुपर्छ भन्ने मान्यता राख्छन् । हुनत एक जनासँग मात्र सम्बन्ध राख्नु नराम्रो हैन तर अहिले सेक्सको नाममा बिकृति आएको छ र यो बिकृति हटाउनु पर्छ। यसको असर निकै डर लाग्दो हुनेछ ।

फिल्मीखबर डटकम, , २०६६ ज्येष्ठ २६, मंगलवार

एउटा कलाकार, निर्माता भएपछि बेलाबखत चर्चामा त आइरहनु पर्‍यो नि । नत्र त हरायो, भाग्यो भन्छन् । त्यसैले यो क्षेत्रमा सामन्य विवादहरु आफैंले पनि सिर्जना गर्नुपर्ने हुन्छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६६ ज्येष्ठ २५, सोमवार

  ईकु'ले कति पैसा कुम्ल्यायो ? काठमाडौं र बाहिरका हलहरूमा फिल्म अझै चल्दैछ । त्यसैले पूरा हिसाब आउन बाँकी नै छ । लगानी उठिसक्यो । अबको कमाइ नाफा हो ।

Results : 136 - 140 of 141