
दयाराम घिमिरे, , 2011-04-17, आईतवार
गत बर्ष नेपाली चलचित्रहरु धेरै बने त्यसमध्ये केहि चलचित्र मात्र सफल हुन सके । आखिर के कारणले गर्दा चलचित्र चलिरहेका छैनन् ? किन निर्माताहरुले आफ्नो लगानी उठाउन सकिरहेका छैनन् ? यहि सेरोफेरोमा रहेर फिल्मीखबर डटकमले चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईसँग कुराकानी गरेको थियो ।

फिल्मीखबर, , 2011-03-07, सोमवार
चलचित्र 'तिमी मात्र तिमी' बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक मुकेश आचार्यले पछिल्लो पटक अभिनय गरेको चलचित्र 'म बिर्सुं कसरी' प्रदर्शनको क्रममा रहेको छ ।

फिल्मीखबर, , 2011-01-23, आईतवार
चलचित्र 'चाहन्छु म तिमीलाई नै' बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक रेश मरहठ्ठाले दोस्रो चलचित्र 'पिंजडा' मा अभिनय गरेर अमेरिका प्रस्थान गरे । अमेरिकामा रहेर उनले केही छोटा अंग्रेजी चलचित्रमा पनि अभिनय गरे ।

फिल्मीखबर, , 2011-01-04, मंगलवार
भनिन्छ, परिश्रमको फल मिठो हुन्छ । हिजो गरेको कडा परिश्रमको मिठो फल खाने व्यक्ति मध्येका एक हुन् शिबम् अधिकारी । नेपाली चलचित्र उधोगमा सहायक निर्देशक बनि रजतपट प्रवेश गरेका अधिकारी अहिलेका राम्रो पारिश्रमिक लिने व्यस्त लेखक हुन् ।

फिल्मीखबर, , 2010-12-14, मंगलवार
भारतिय निर्देशक शरद पालेकरले निर्देशन गरेको नेपाली चलचित्र 'जुनी' बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक भुवन केसीले ३० बर्षे आफ्नो अभिनय यात्रामा करिब १०० चलचित्रमा अभिनय गरिसकेका छन् ।

