मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाडौं, २०७३ पौष २१, बिहिवार
'पुस चलिराछ, मलाई जाडोले छोएकै छैन्', यो शुक्रबार अर्थात भोली रिलिज हुने फिल्म 'भ्रम' अभिनेत्री भिन्तुना जोशीले अन्तर्वार्ताको क्रममा दिएको जवाफ हो । पत्रकार भेटघाटमा हट देखिएकी भिन्तुना कुराकानीको क्रममा पनि हट पाराले नै प्रस्तुत भईन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ पौष २०, बुधवार
फिल्म 'शब्द' रिलिजको संघारमा छ । यहि पौष २९ मा रिलिज हुने फिल्मको लागी अहिले निर्माण टिम अनि कास्टिङ क्रियू प्रचार प्रसारमा व्यस्त छ । यो बीचमा प्रचारकै क्रममा रहेको कलाकार टिमले मिडियालाई अन्तर्वार्ता दिँदै गर्दा लिड अभिनेता ए गुरुङ उर्फ 'भँगेरी डन'ले अभिनेत्री कमली वाईवालाई प्रेम प्रस्ताव राखेका छन् । 
फिल्मीखबर, काठमाडौं, २०७३ पौष १७, आईतवार

पछिल्लो समय अभागी अभिनेताको ट्याग पाउँदै आएका कलाकार हुन: कर्मा शाक्य । टन्न फिल्म गर्दा पनि यी अभिनेता प्राय: छायाँमा पर्छन् । दयाहाङ, सौगातदेखि विनय श्रेष्ठसम्म सँगसँगै देखिँदा अन्य कलाकारको नाम आउँछ, 'फर्स्ट लभ होस, या लुट र रेशम फिलिली सबैतिर फिल्म हिट हुँदा पनि यी अभिनेताके क्रेडिट कम पाए ।

फिल्मीखबर, काठमाण्डौ, २०७३ पौष १३, बुधवार

पेशाले वकिल पढ्दै गरेकी श्रद्धा प्रसाई फिल्म 'दर्पण छायाँ २'बाट अभिनेत्रीको रूपमा आउँदै छिन् । फिल्मीखबरका लागि बैकुण्ठ पराजुलीले उनै श्रद्धासँग लिएको रमाईलो भिडियो कुराकानी हेर्नुहोस् । 

फिल्मीखबर, काठमाडौं, २०७३ पौष ३, आईतवार

फिल्म हिट हुँदै गर्दा पछिल्लो समय प्राय: फिल्मका निर्माता निर्देशकहरु सिक्वेलको प्रलोभनमा फस्छन् अनि कतिपय फिल्मका सिक्वेल बन्छन् पनि । कसैले सफलता चाख्छन् कोहि फ्लपको ट्याग पाउँछन् ।

Results : 1 - 5 of 141