मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

गिरीराज भट्टराई, , २०६६ पौष ११, शनिवार
नेपाली चलचित्र 'बिष' को प्रचारप्रसारको क्रममा पूर्व पुगेका नव दम्पती तथा चलचित्र निर्माता निर्देशक शंकर घिमिरे र नायिका ऋचा घिमिरेसँग फिल्मीखबर डटकमका प्रतिनिधी गिरीराज भट्टराईले चलचित्र  'बिष' को बारेमा गरेको कुराकानी -   ऋचा जि चलचित्र बिष कस्तो चलचित्र हो ? चलचित्र बिष ब्यबसायीक मुलधारको चलचित्र हो ।
गिरीराज भट्टराई, , २०६६ पौष ३, शुक्रवार
उपत्यका बहिरका हलहरूमा सफलताका साथ चलिरहेको चलचित्र 'यतिको खोजीमा' का नायक तथा निर्माता लक्ष्मण बस्नेतसँग फिल्मीखबर डटकमका प्रतिनिधी गिरीराज भट्टराईले गरेको यो छोटोमिठो कुराकानी -     तपाईंले निर्माण गर्नुभएको चलचित्र यतिको खोजिमा कस्तो चलचित्र हो ? यो एउटा पहीलो नेपाली साहसिक चलचित्र हो ।
सुमन गैरे, , २०६६ मंसिर २१, आईतवार
अभिनेत्री एलिजा रिजालले पहिलो पटक निर्माण गरेको चलचित्र 'बर्षा आकाश गंगा' शुक्रबारदेखि उपत्यकाका हलहरूमा प्रदर्शन भईरहेको छ भने उपत्यका बाहिरका हलहरूमा प्रदर्शन हुने क्रममा रहेको छ ।
फिल्मीखबर , , २०६६ कार्त्तिक १९, बिहिवार
निखिल उप्रेतीको निर्माण तथा सुरेशदर्पण पोखरेलको निर्देशनमा बनेको चलचित्र 'निशाना' राजधानिको बिश्वज्योती र गुण हलमा पाचौं हप्तामा भव्यताका साथ प्रदर्शन भईरहेको छ ।
फिल्मीखबर, , २०६६ कार्त्तिक १५, आईतवार
नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे बिच हुने भनिएको बिबाहको टुङ्गो लागिसकेको छ । आफ्नो पहिलो चलचित्र 'बिष' को निर्माणकार्यको अन्त्यसँगै नायिका ऋचासँग आत्मिय रूपमा नजिकिन पुगेका निर्देशक शंकर घिमिरेले आगामी मंसिर २७ गते नायिका ऋचासँग लगनगाँठो कस्ने भएका छन् ।
Results : 126 - 130 of 141