
फिल्मीखबर, , 2010-11-30, मंगलवार
करिब १२ बर्षको चलचित्र करिअरलाई बीचमै रोकेर २००५ मा अमेरिका प्रस्थान गरेकी नायिका पूजा चन्द अमेरिकाको लामो बसाई पछि अहिले नेपालमा छिन् ।

फिल्मीखबर, , 2010-11-21, आईतवार
धरान, रत्नचोक-१८ का गोबिन्द राई नेपाली चलचित्र क्षेत्रका स्थापित नृत्य निर्देशक हुन् । 'चलचित्र' नामक फिल्मबाट आफ्नो करियर शुरू गरेका राईले एक दशकको आफ्नो चलचित्र करिअरमा करिब ७० चलचित्रमा नायक नायिकाहरूलाई गीतको भाव अनुसार नचाईसकेका छन् ।

फिल्मीखबर, , 2010-11-13, शनिवार
कार्यक्रम 'सिनेलहर' बाट सम्पादन क्षेत्रमा लागेकी पहिलो महिला सम्पादक रक्षा सिंह नेपालको दोस्रो चलचित्र निर्देशक हुन् । झन्डै ८ वर्षअघि दयाराम दाहाल निर्देशित चलचित्र 'इज्जत' बाट फिल्मी सम्पादक बनेकी रक्षाले त्यपछि करिब ३ दर्जन चलचित्रको सम्पादन गरिन् ।

फिल्मीखबर, , 2010-10-25, सोमवार
प्रशान्त तामाङ भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण गरिएको 'ईण्डियन आइडल २००७' मा विजयी हुने प्रथम नेपाली मूलका भारतीय नागरिक हुन् ।

फिल्मीखबर, , 2010-10-08, शुक्रवार
'म आफ्नै आँगनमा ईनार बनाउँछु
मेरो भगवानलाई मेरै छातीमा सजाउँछु
मलाई धारामा रोक चाहे मन्दिरमा छेक
म आफ्नै बेग्लै संसार बनाउँछु'
'आनाकानी गर्छौ किन माया लगाउन
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन'
केहि बर्ष अगाडी यि यस्तै गीतहरू गाएर चर्चामा आएका गायक यश कुमार अहिले नायक बनेका छन् ।

