मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

सुमन गैरे , , २०६७ ज्येष्ठ ५, मंगलवार
करिब ३ दशक देखि नेपाली चलचित्र क्षेत्रलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बिशेष योगदान दिँदै आएका उत्तम दुवा पोखराका बिन्ध्वाबासिनी, श्रीकृष्ण र बाराही हलका सञ्चालक हुन् ।
सुमन गैरे , , २०६७ वैशाख ९, बुधवार
करिब दुई दशक आगाडी आँफैले लेखेको कथाबाट 'अकल्पित' र 'स्मृती' नामक दुई टेलिसिरियलमा मुख्य सहायक निर्देशक भएर काम शुरू गरेकी सुचित्रा श्रेष्ठले १० बर्ष पछी चलचित्र 'प्रेमयुद्व' निर्देशन गर्ने मौका पाईन् र नेपाली रजतपटमा पहिलो महिला निर्देशकको रूपमा आफ्नो नाम दर्ता गरिन् ।
गिरीराज भट्टराई, , २०६६ चैत्र २५, बुधवार
प्रदर्शनको तयारीमा रहेको चलचित्र 'पलपलमा' का निर्माता तथा निर्देशक उकेश दाहाल अहिले आफ्नो चलचित्रको प्रचार प्रसारमा निकै व्यस्त देखिएका छन् । चलचित्रको प्रचारप्रसारको लागि उनी कहिले पूर्व त कहिले पश्चिम दौडिरहेका छन् ।
सुमन गैरे , , २०६६ चैत्र १८, बुधवार
नेपाली चलचित्र क्षेत्रमा केहि मात्र यस्ता द्वन्दनिर्देशकहरू छन् जस्ले लामो समय देखि आफ्नो स्थान सुरक्षित बनाएर राखेका छन् । नयाँ अनुहार आएर स्थापित हुन संघर्ष नै गर्नुपर्ने देखिन्छ ।
सुमन गैरे , , २०६६ फाल्गुन १०, आईतवार
मोडलिङबाट टेलिचलचित्र हुँदै चलचित्रको क्षेत्रमा प्रवेश गरेका नायक सुमन सिंह एक आश लाग्दा नायक हुन् । उनले अहिलेसम्म एक दर्जन भन्दा बढि चलचित्रमा आफ्नो अभिनय गरेर आफ्नो छुट्टै पहिचान बनाई सकेका छन् ।
Results : 116 - 120 of 141