मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, , २०६७ आश्विन १७, शनिवार
१० बर्षअघि सुभाष गजुरेलको चलचित्र 'बसाई' बाट नायिका भएकी रञ्जु लामिछाने आफ्नो अभिनय यात्रालाई पाखा लगाउँदै चलचित्र निर्देशन गर्ने तयारीमा जुटेकी छिन् ।
फिल्मीखबर, , २०६७ भाद्र ३०, मंगलवार
नेपाली चलचित्रमा महिला संगीतकारको नाम अपवादमा मात्र सुन्न पाईन्छ । वास्तवमा भन्दा नेपाली चलचित्र क्षेत्रमा महिला संगीतकारको खडेरी नै छ ।
फिल्मीखबर, , २०६७ भाद्र २१, आईतवार
करिब १६ बर्ष अगाडी रू २५० लिएर धरानबाट काठमाण्डौ आएर नेपाली चलचित्र क्षेत्रमा संघर्ष गरेका चलचित्र लेखक सुरज सुब्बा पछिल्लो समयका निकै व्यस्त लेखक हुन् ।
सुमन गैरे, , २०६७ भाद्र ३, बुधवार
१५ वर्षअघि तत्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा भएको रहस्यमय हत्याको घटनामा आधारित चलचित्र ‘दासढुंगा’ छिट्टै प्रदर्शन हुने भएको छ ।
तीर्थ संगम राई, , २०६७ श्रावण २८, बिहिवार
व्यस्त जीवन शैली र समय अभावको बाबजुत पनि हिजो आज दोहामा सुनि रहने र मिडियामा आई रहने कला क्षेत्रकी नव नायिकाको एउटा नाम हो कोपिला कार्की ।
Results : 106 - 110 of 141