Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23617 - 23622 of 23983
फिल्मीखबर, काठमाण्डौ, 2010-10-30, शनिवार
स्पाईनल कार्डको समस्यापछी शरिरको तल्लो भाग चल्न नसक्ने अबस्थामा रहेका पार्श्व गायक कुमार कान्छाको आर्थिक सहयोगको लागि नयाँ सुविधा खोलिएको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-10-30, शनिवार
नेपाली राजनीतिमा  भारतीय गुप्तचर संस्था 'र' ले प्रभाव पारिरहेको खबरहरू थाहा नै पाउनु भएको होला तर चलचित्र उद्योगमा अर्को यस्तो 'र'  को प्रवेश भएको छ जुन कुरा अधिकाशं दर्शक र चलचित्रकर्मीलाई हेक्का नभएको हुन सक्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-30, शनिवार
करिब १७ बर्ष अगाडी 'आमाको माया' नामक चलचित्र निर्देशन गरेर रजतपटमा प्रबेश गरेका निर्देशक मदन घिमिरेले पहिलो पटक निर्माण गरेको चलचित्र 'स्वाभिमान' प्रदर्शनको क्रममा रहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-29, शुक्रवार
केहि बर्ष अगाडी लौरीले ठ्याक्क, ठ्याक्क गर्दै दर्शक, स्रोतालाई संगीत र स्वरले हिर्काउन सफल गायक बाबु बोगटी अहिले भने फूलले हिर्काउन कस्सिएका छन् ।
विजय आवाज, काठमाण्डौ, 2010-10-29, शुक्रवार
निर्माता छविराज ओझा चलचित्र उद्योगमा कञ्जुस निर्माताको रूपमा चिनिन्छन् । अधिकांश चलचित्रकर्मीहरु छविलाई कञ्जुस धेरै नहुनु  भन्दै व्यङ्ग्य हान्ने पनि गर्दछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-29, शुक्रवार
दक्षिण एसियामै पहिलो पटक आयोजना भएको एक दिने एनिमेशन सर्ट फिल्म फेष्टिवल सम्पन्न भएको छ । इन्डिपेन्डेन्ट फिल्म सोसाइटी (आईएफएस)को सक्रियतामा शुक्रबार आयोजनामा गरिएको सो महोत्सवमा ३ मिनेट देखि १० मिनेट सम्मका २४ वटा छोटा चलचित्र देखाईएको   थियो  ।
Results : 23617 - 23622 of 23983