Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23599 - 23604 of 23981
फिल्मीखबर, काठमाण्डौ, 2010-11-03, बुधवार
उज्ज्यालोहरूको पर्व अर्थात तिहार प्रत्येक नेपालीको घर आगनमै आईसकेको छ । बुधबारबाट यमपञ्चपक पनि प्रारम्भ भईसकेको छ । विशेषत  दिदी भाईको स्नेह साटासाट गर्ने तिहारको यो मौसम अर्थात  भाई टिका पर्सी २१ गते आईतबार परेको छ ।
विजय आवाज, काठमाण्डौ, 2010-11-03, बुधवार
यतिवेला नेपाली चलचित्रका अधिकांश नायिकाहरुलाई ठुलै चटारो परेको छ । उनीहरु अहिले कुन ड्रेस लगाएर विहे भोजमा सजिने भन्नेमा आफ्नो सम्पुर्ण ध्यान केन्द्रित गरीरहेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-03, बुधवार
हुन त कलाकार भईसकेपछी कुनै पनि  अभिनय गर्न पछि पर्नु हुदैन । तर मंगलबार गोबिन्द शाहीको चलचित्र संसार आफ्नैको छायाकंनमा भेटिएका नायक द्वय सुमन सिंह र सरोज केसीको कतिपय कुराहरू फिल्मको कथा जस्तै  बास्तविक जीवनमा मिल्दो जुल्दो रहेछ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-02, मंगलवार
अन्तिम स्वाश फेर्दै गरेका नेपाली चलचित्रका इतिहास पुरुष गोपाल भुटानीले आफु मृत्युको मुखमा पुगि सक्दा पनि राज्यले नागरिकता नदिएको भन्दै  दुखेसो ब्यक्त गरेका छन् ।
विजय आवाज, काठमाण्डौ, 2010-11-02, मंगलवार
तपाईले नायिका रेजिना उप्रेतिलाई त चिन्नु नै भएको होला । उनी चलचित्रमा बिभिन्न किसिमका विवाद र लभ स्क्यान्डलले चर्चामा आईरहन्छिन् । रेजिनाका वारेमा कुनै दिन संञ्चार माध्यममा समाचार आएन भने पनि खल्लो लाग्ने अवस्था छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-02, मंगलवार
निकै सिकिस्त अवस्थामा रहेका द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीको सम्पूर्ण सम्पति   चलचित्र द्धन्द्ध कलाकार संघको नाममा गरिएको छ ।
Results : 23599 - 23604 of 23981