Most Recent News Headlines
Results : 23629 - 23634 of 23983

अनुप भट्टराई, काठमाण्डौ, 2010-10-27, बुधवार
नेपाली चलचित्र उद्योगमा द्धन्द्ध तथा कला निर्देशकको रूपमा परिचित गोपाल भुटानीको अवस्था चिन्ताजनक रहेको छ ।
अल्सर रोगी ७८ बर्षे भुटानी गएको बुधबार भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-27, बुधवार
गएको भदौ २८ गतेबाट छायाकंन सुरू गरिएको चलचित्र 'मालतीको भट्टी'को बुधबार इन्डक्ल्याप गरिएको छ ।
गोर्खा हस्पिटलबाट सुरू सो चलचित्रको छायाकंन काठमाण्डौका विभिन्न स्थान हुदै पोखरा र पुनः अन्त्यमा काठमाण्डौमा इन्डक्ल्याप गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-27, बुधवार
निर्देशक दीपक रायमाझीले आफ्नै कथामा आधारित चलचित्र 'चाडै आऊ है' को निर्माण कार्यलाई तीव्रता दिएका छन् ।
तीन महिना अघि मुहुर्त गरिएको सो चलचित्रको छायाकंन गएको कात्तिक ८ गते देखि सुरू गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-27, बुधवार
होम प्रोडक्सनको चलचित्र 'वीरताको चिनो' प्रामोशनका लागि एक महिनाको प्याकेजमा लण्डन गएकी नायिका ऋचा घिमिरे तथा उनका पति एवमं निर्देशक शंकर घिमिरे सम्पर्क विहिन भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-27, बुधवार
पहिलो ब्याट 'कसले चोर्यो मेरो मन' बाट राम्रो बलिङ्ग सुरू गरेका निर्देशक सबिर श्रेष्ठको दोस्रो चलचित्र 'इशारा'को डबिङ्ग बुधबारबाट सुरू गरिएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2010-10-26, मंगलवार
जोरपाटीको घरमा नायक दीलिप रायमाझी र नायिका नम्रता श्रेष्ठलाई एउटै ओच्छायानमा सुतिरहेको अवस्थामा फेला पारिएको छ । निकै राम्रो साडीमा सजिएकी नम्रता र दीलिपको निधारमा रातो अक्षताको डाम पनि थियो ।
Most Visited News (monthly)

