Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23623 - 23628 of 23983
फिल्मीखबर, काठमाण्डौ, 2010-10-29, शुक्रवार
ठकुरी महाँसंघ नेपालको भवन निर्माणार्थ महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा अधारित चलचित्र 'मुनामदन'को च्यारिटी  शो गरिने भएको छ ।
अनुप भट्टराई/सुमन गैरे, काठमाण्डौ, 2010-10-29, शुक्रवार
बलिउडको तुलनामा कलिउड अर्थात नेपाली सिने बजार किन माथी उठ्न सकेन ? कलिउड भन्दा जम्मा चार दशक जेठो बलिउड बजार आज विश्व प्रख्यात भईसक्दा पनि नेपाली बजार जहाँको त्यहीँ छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-28, बिहिवार
सायद सौतने आमाले पनि त्यतिको छुट्याउदैनन् होला तर बिहिबार एउटै टेबलमा खाना खाईरहेको बेला नायक राजबल्लभ कोईरालालाई खिर खान दिइयो भने नायक निरज बराललाई  ढिडो खान दिइएको छ ।
कृष्ण न्यौपाने, दमौली , 2010-10-28, बिहिवार
युवा संघ नेपाल तनहूँ जिल्ला कमिटीले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्यमय दुर्घटनामा आधारित चलचित्र 'दासढुङ्गा'को च्यारेटी सो गर्ने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-28, बिहिवार
नेपाल समचारपत्रमा कार्यरत रंग पत्रकार विदुर गिरी मोटरसाइकल दुर्घटनामा परेका छन् । ढिलो गरी प्राप्त समाचार अनुसार गएको मंगलबार बेलुकी साढे ४ बजेको समयमा सोल्टीमोडमा  रोकिराखेको बा .१८. प. ५६२४ नम्बरको  उनको  मोटरसाइकललाई तीब्र गतिमा पछाडीबाट आएको बा.१४ प. ५३३४ नम्बरको एफ जेट मोटरसाइकलले ठक्कर दिएको थियो ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-28, बिहिवार
निर्देशक उज्ज्वल  घिमिरे यो समय निकै छटपटीमा छन् । पछिल्लो  पटक आफैले निर्देशन गरेको चलचित्र छोडी गए पाप लाग्लाले सर्वोत्कृष्ट चलचित्र सहित सात विद्यामा विभिन्न अवार्ड जितेपछी  प्रफुल्लित देखिनुको साथै आफुमा जिम्मेबारीको थप महसुस पनि उनले गरेका थिए ।
Results : 23623 - 23628 of 23983