Most Recent News Headlines
Results : 23605 - 23610 of 23652

फिल्मीखबर, काठमाण्डौ, 2010-08-08, आईतवार
नेपालमा बढ्दो युवा बेरोजगारको बिषयलाई लिएर तुलसी घिमिरेले मृगतृष्णा नामक चलचित्र निर्माण गर्दै छन् । तुलसी घिमिरेकै कथा, गीत र सम्पादन रहने सो चलचित्रको अहिले गीत रेकर्डिङको तयारी भईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-07, शनिवार
नायिका नम्रता श्रेष्ठ पहिलो पटक लाईभ कन्सर्टमा प्रस्तुत हुने भएकी छिन् । मलेसियामा हुन लागेको 'नेपाल कन्सर्ट २०६७' मा उनले सहभागीता जनाउन लागेकी हुन् ।

अनुप भट्टराई/सुमन गैरे, काठमाण्डौ, 2010-08-06, शुक्रवार
बोएज डेभिडसनको निर्देशनमा सन् १९८२ मा अमेरिकामा प्रदर्शन भएको चलचित्र 'दि लाष्ट अमेरिकन भर्जिन' लाई अनुशरण गरेर चलचित्र 'फष्टलभ' बनाईएको प्रस्ट भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-06, शुक्रवार
निर्देशक आलोक नेम्वाङद्वारा निर्देशित चलचित्र 'कोही मेरो' लाई मुम्बईको एक कानारेज पोस्ट स्टुडियोमा फाइभ प्वाइन्ट वान सराउन्ड साउन्ड मिक्सिङ गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-06, शुक्रवार
पाउनु मात्र माया होइन त्याग्नु पनि माया हो भन्ने मूल सन्देश बोकेको चलचित्र 'किन लाग्छ माया' को अहिले डबिङ भईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-06, शुक्रवार
प्रदर्शनका लागि लामो समयदेखि पालो पर्खिएको चलचित्र 'कृष्णा' शुक्रबारदेखि राजधानीको विश्वज्योतिलगायत दर्जन बढी हलमा प्रदर्शनमा आएको छ ।
सुजन लामाको निर्देशनमा आरबिके शरदले निर्माण गरेको यस चलचित्रमा राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, नन्दिता केसी, सुमी खड्कालगायतका कलाकारले अभिनय गरेका छन् ।
Most Visited News (monthly)
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

