Most Recent News Headlines
Results : 23635 - 23640 of 23984

अनुप भट्टराई, काठमाण्डौ, 2010-10-26, मंगलवार
जोरपाटीको घरमा नायक दीलिप रायमाझी र नायिका नम्रता श्रेष्ठलाई एउटै ओच्छायानमा सुतिरहेको अवस्थामा फेला पारिएको छ । निकै राम्रो साडीमा सजिएकी नम्रता र दीलिपको निधारमा रातो अक्षताको डाम पनि थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-26, मंगलवार
गायकबाट नायकको छवि बनाउदै गरेका इन्डियन आईडियल प्रशान्त तामाङले आफुलाई विबाह गर्न निकै हतार भएको बताएका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2010-10-25, सोमवार
चलचित्र राम्रो होस वा नहोस तर त्यसको सफल ब्यापारका लागि पब्लिसिटी पोष्टरमा दर्शकलाई झुक्याउने प्रयास नेपाली चलचित्र उद्योगमा दिनानुदिन बढ्दै गईरहेको छ ।

विजय आवाज, काठमाण्डौ, 2010-10-25, सोमवार
नायक गोविन्द शाहीले नायिका झरना थापालाई आफ्नो तिघ्रामा वोक्नुपर्ने थियो । तिघ्रामा राखेर अंगालीनुपर्ने भएकाले शाही थोरै लजाएका झै देखिन्थ्ये ।
नृत्य निर्देशक कविराज गहतराजले जव याक्सन वोले, नेपथ्यमा चलचित्रको गित वज्न थाल्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-25, सोमवार
नेपाली भाषी इन्डियन आइडियल प्रशान्त तामाङ्गलाई हिरोको रूपमा प्रस्तुत गरिएको चलचित्र 'गोर्खा पल्टन' उत्कृष्ट भएको निर्माण पक्षले दाबी गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-25, सोमवार
नेपाली रजतपटमा प्रवेश गरेको चार बर्ष भित्रै १७ वटा फिल्म खेलिसकेका नायक राजबल्लभ कोइराला पूरानो गेटअपमा आउने भएका छन् ।
Most Visited News (monthly)

