Most Recent News Headlines
Results : 22777 - 22782 of 23704

दयाराम घिमिरे, काठमाण्डौ, 2011-03-20, आईतवार
करिब १० बर्ष अगाडि चलचित्र 'हिरो' बाट आफ्नो अभिनय प्रारम्भ गरेकी नायिका पूजना स्त्रीले हाल सम्म २५ वटा चलचित्रमा अभिनय गरि सकेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-20, आईतवार
गत बर्षको राष्ट्रिय चलचित्र पुरस्कारमा सात विधामा र यस बर्षको नेफ्टा अवार्डमा पाँच बिधामा अवार्ड हात पार्न सफल चलचित्र 'छोडी गए पाप लाग्ला' आगामी नयाँ बर्षको अवसरमा राजधानीका हलहरूमा प्रदर्शन हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-19, शनिवार
ललितपुरको गोदावरी स्थित अभिनेत्री करिष्मा मानन्धरको निवासमा दर्जनौं चलचित्रकर्मीहरूले बिभिन्न सात रंगहरूको साथमा नाचगान र होलीको शुभकामना आदानप्रदान गर्दै यसबर्षको होली पर्व हर्षोल्लासका साथ मनाए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-19, शनिवार
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व अर्थात होली आज परम्परागत रूपमा विभिन्न रङसँग खेली मनाईएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-19, शनिवार
राष्ट्र र राष्टियता बचाउन सिमा अतिक्रमणको विरोध गर्दै भारतसँगको सिमा क्षेत्रका बासिन्दाले भोगेको समस्यालाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको चलचित्र 'दशगजा' नयाँ बर्षको अवसर पारेर बैशाखको दोस्रो साता सार्वजनिक हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-19, शनिवार
चर्चित क्यामराम्यान शम्भु सापकोटाका सुपुत्र बिज्ञान सापकोटा नेपाली चलचित्र क्षेत्रमा स्थापित कलाकार हुन चाहन्छन् । नेपाली चलचित्रलाई भित्री मन देखि माया गर्ने नौ बर्षे यि बालक स्वाभावैले कलाकार बन्न जस्ता देखिन्छन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

